arrow

राप्रपाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
rpp-meet.jpg

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ 

। बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेता-कार्यकर्ताबारे पनि छलफल हुनेछ । 

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ । सोही विषयमा पनि छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ