arrow

वसन्तपुर क्षेत्र भूकम्पको १० वर्षमा बन्यो यस्तो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
basantapur-earthquake-10yea.jpg

काठमाडौँ । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।

भूकम्पमा परी काठमाडौँको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ । वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । 

पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो।

basantapur-earthquake-10years (1).jpg
basantapur-earthquake-10years (2).jpg
basantapur-earthquake-10years (3).jpg
basantapur-earthquake-10years (4).jpg
basantapur-earthquake-10years (5).jpg
basantapur-earthquake-10years (6).jpg
basantapur-earthquake-10years (7).jpg
basantapur-earthquake-10years (8).jpg
basantapur-earthquake-10years (9).jpg
basantapur-earthquake-10years (10).jpg
basantapur-earthquake-10years (11).jpg
basantapur-earthquake-10years (12).jpg
basantapur-earthquake-10years (13).jpg
basantapur-earthquake-10years (14).jpg
basantapur-earthquake-10years (15).jpg
basantapur-earthquake-10years (16).jpg
basantapur-earthquake-10years (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ