कोरिया जान पाउनुपर्ने भन्दै ईपीएस कोरिया शाखामा धर्ना [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
756
Shares
काठमाडौँ । कोरियाली भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु पर्ने माग राख्दै आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिएका छन् ।
परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् ।