arrow

खुमलटार पुगेर प्रचण्डलाई भेटे अर्थमन्त्रीले, बजेटमा सहमति खोज्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
prachanda-bishnu.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको  जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ