कालीमाटीमा आजको थोक मूल्य: कुन तरकारी कतिमा ? हेर्नुहोस् सूची!
हाम्रा कुरा
प्रकाशित
२०८२ वैशाख ३१ बुधबार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आज तोकिएको मूल्य अनुसार, विभिन्न तरकारी तथा फलफूलको मूल्य सूची यसप्रकार छ:
तरकारी
गोलभेँडा ठूलो (भारतीय): रु ७०/किलो
गोलभेँडा सानो (लोकल): रु ८५/किलो
गोलभेँडा सानो (टनेल): रु ९०/किलो
गोलभेँडा सानो (भारतीय): रु ६५/किलो
गोलभेँडा सानो (तराई): रु ८५/किलो
आलु रातो: रु ३४/किलो
आलु रातो (भारतीय): रु ३८/किलो
प्याज सुकेको (भारतीय): रु ३८/किलो
गाजर (लोकल): रु ६०/किलो
गाजर (तराई): रु ३०/किलो
बन्दा (लोकल): रु १५/किलो
काउली (स्थानीय): रु ६०/किलो
मूला रातो: रु ४०/किलो
मूला सेतो (लोकल): रु २०/किलो
सेतो मूला (हाइब्रिड): रु ३०/किलो
भन्टा लाम्चो: रु ४०/किलो
भन्टा डल्लो: रु ५०/किलो
तने बोडी: रु ७०/किलो
मटरकोसा: रु १००/किलो
घिउ सिमी (लोकल/हाइब्रिड): रु ६०/किलो
भटमास कोसा: रु १००/किलो
तितो करेला: रु ३५/किलो
लौका: रु २०/किलो
परबर (लोकल/तराई): रु ६०/किलो
चिचिण्डो: रु ४०/किलो
घिरौला: रु ३५/किलो
झिगुनी: रु ८०/किलो
फर्सी पाकेको: रु ५०/किलो
फर्सी हरियो (लाम्चो): रु ६०/किलो
फर्सी हरियो (डल्लो): रु २५/किलो
सलगम: रु ८०/किलो
भिण्डी: रु ३५/किलो
सखरखण्ड: रु ६०/किलो
बरेला: रु ५०/किलो
पिँडालु: रु १००/किलो
स्कूस: रु ५०/किलो
रायो साग: रु ६०/किलो
पालुङ्गो साग: रु ८०/किलो
चमसुरको साग: रु ८०/किलो
तोरीको साग: रु ३५/किलो
मेथीको साग: रु ८०/किलो
प्याज हरियो: रु ५०/किलो
बकुला: रु ५०/किलो
च्याउ (कन्य): रु २००/किलो
च्याउ (डल्ले): रु ३५०/किलो
निगुरो: रु ३०/किलो
ब्रोकाउली: रु १००/किलो
चुकुन्दर: रु ७०/किलो
सजीवन: रु ८०/किलो
कोइरालो: रु १८०/किलो
रातो बन्दा: रु ६०/किलो
जिरीको साग: रु ६५/किलो
ग्याठकोभी: रु ६०/किलो
सेलरी: रु २१०/किलो
पार्सले: रु ३५०/किलो
सौफको साग: रु ९०/किलो
पुदिना: रु ३००/किलो
गान्टे मूला: रु ४०/किलो
इमली: रु १९०/किलो
तामा: रु १००/किलो
तोफु: रु १४०/किलो
गुन्द्रुक: रु ३५०/किलो
अदुवा: रु १२०/किलो
खुर्सानी सुकेको: रु ४२०/किलो
खुर्सानी हरियो: रु ९०/किलो
खुर्सानी हरियो (बुलेट): रु ९०/किलो
खुर्सानी हरियो (माछे): रु ४०/किलो
खुर्सानी हरियो (अकबरे): रु ४००/किलो
भेडे खुर्सानी: रु ९०/किलो
लसुन हरियो: रु १२०/किलो
हरियो धनिया: रु ९०/किलो
लसुन सुकेको (चाइनिज/नेपाली): रु ३००/किलो
ताजा माछा (रहु): रु ३२०/किलो
ताजा माछा (बचुवा): रु २६०/किलो
ताजा माछा (छडी): रु २४०/किलो
रुख टमाटर: रु १६०/किलो
राजा च्याउ: रु ३००/किलो
सिताके च्याउ: रु ८००/किलो
फलफूल
स्याउ (झोले): रु २५०/किलो
स्याउ (फूजी): रु ३४०/किलो
केरा (दर्जन): रु १६०
कागती: रु २७०/किलो
अनार: रु ३५०/किलो
अङ्गुर (हरियो): रु २००/किलो
अङ्गुर (कालो): रु ३५०/किलो
भारतीय सुन्तला: रु १४०/किलो
तरबुजा हरियो: रु ५०/किलो
मौसम: रु २००/किलो
जुनार: रु २००/किलो
भुइँकटहर (प्रति गोटा): रु २००
काँक्रो (लोकल): रु ५५/किलो
काँक्रो (हाइब्रिड): रु ३०/किलो
रुख कटहर: रु ८०/किलो
नासपाती (चाइनिज): रु २६०/किलो
मेवा (नेपाली): रु ५०/किलो
मेवा (भारतीय): रु १२०/किलो
अम्बा: रु १२०/किलो
स्ट्रबेरी (भुइँऐसेलु): रु २५०/किलो
किबी: रु ४६०/किलो
आभोकाडो: रु ५८०/किलो