-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ ।
दैनिक एक हजार किलोग्रामसम्म बिक्री हुने एक व्यापारीले बताए ।
कालिमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रतिकिलो ४०–४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।