पोखरा । कास्कीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ः५९ बजे कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
४.७ रेक्टर स्केलको भूकम्प गएको पनि केन्द्रले जनाएको छ । भूकम्पले पुर्याएको क्षतिबारे भने कुनै रिपोर्ट आएको छैन ।