arrow

नेपाल प्रहरीका ११ एसएसपीको डीआईजीमा सिफारिस [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
nepal-police-logo.jpg

काठमाडौँ । नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा सिफारिस समितिले एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जीसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराम सापकोटा, संसिजब शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ