arrow

मुक्तक मञ्चमा दामोदर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
muktak manch-kaski.jpg

पोखरा । मुक्तक मञ्च कास्की शाखाको अध्यक्षमा दामोदर संजेल निर्वाचित भएका छन् ।

मञ्चको तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनले संजेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा माधव सुवेदी, सचिवमा अञ्जना वाग्ले, कोषाध्यक्षमा समिर पौडेल र सह-सचिवमा सिचु सिरु मगर छन् ।

यस्तै कार्यसमिति सदस्यमा पुजना बुढा क्षेत्री, विशाल ओझा, श्रीकृष्ण भण्डारी र दुर्गा पोखरेल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ