arrow

काठमाडौँ महानगरपालिकाका तत्कालीन उपनिर्देशक कोइरीमाथि भ्रष्टाचार मुद्धा [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
ciaa-office-FNL-new-.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन उपनिर्देशक (इन्जिनियर) रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । 

उनीमाथि चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी मुद्दा प्रक्रिया अगाडि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ