arrow

रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
lightning-always.jpg

त्रिवेणी (रुकुमपश्चिम)। रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। 

त्रिवेणी गाउँपालिका–१० बर्नेटीकी ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिएका छन्।

प्रहरी निरीक्षक पुनका अनुसार, गनेशा ओली घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा एक्कासि बेहोस भएकी थिइन्। 

तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो, तर चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ