-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज (बुधबार) बस्दैछ। बैठक दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
आजको बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुने एमालेले जनाएको छ।
विधान महाधिवेशनको तयारी र मुलुकको वर्तमान राजनीतिक घटनाक्रमबारे पार्टीले लिने थप रणनीतिका विषयमा बैठकमा गहन छलफल हुने अपेक्षा गरिएको छ।