-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनेछ।
साथै, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको पतञ्जली जग्गा प्रकरणबारे पनि छलफल हुने बताइएको छ।