arrow

कालीमाटी बजारमा बिहीबारको तरकारी र फलफूलको थोक मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
tarkari-vegitable.jpg

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ।

यहाँ केही प्रमुख कृषि उपजहरूको अधिकतम थोक मूल्यको सूची दिइएको छ:

तरकारी

  • गोलभेँडा ठूलो (नेपाली): रु ६० प्रति किलो

  • आलु रातो: रु ४९ प्रति किलो

  • प्याज सुकेको (भारतीय): रु ३८ प्रति किलो

  • बन्दा (लोकल): रु २२ प्रति किलो

  • काउली (स्थानीय): रु ९० प्रति किलो

  • घिउ सिमी (लोकल): रु ८० प्रति किलो

  • तीतो करेला: रु ३० प्रति किलो

  • लौका: रु ५५ प्रति किलो

  • रायको साग: रु ५५ प्रति किलो

  • पालुङ्गो साग: रु ६० प्रति किलो

  • हरियो धनियाँ: रु ३५० प्रति किलो

  • हरियो खुर्सानी: रु ५० प्रति किलो

  • लसुन सुकेको (नेपाली): रु १६० प्रति किलो

  • च्याउ (कन्य): रु १८० प्रति किलो

  • कुरिलो: रु ३५० प्रति किलो

  • अदुवा: रु १०० प्रति किलो

फलफूल

  • स्याउ (झोले): रु २४० प्रति किलो

  • स्याउ (फुजी): रु ३४० प्रति किलो

  • केरा: रु १४० प्रति दर्जन

  • कागती: रु १३० प्रति किलो

  • अनार: रु ४०० प्रति किलो

  • आँप (दशहरी): रु २०० प्रति किलो

  • मेवा (नेपाली): रु १०० प्रति किलो

  • भुइँकटहर: रु १६० प्रति गोटा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ