arrow

प्रधानमन्त्री आज स्वदेश फर्कँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
kp-sharma-oli.jpg

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्किने क्रममा दुबई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका  उपप्रधानमन्त्री ले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ