arrow

पेट्रोलियम पदार्थको भाउ हेरफेर

पेट्रोल र एलपी ग्यासको भाउ यथावत्, डिजेल र मट्टितेलमा घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ हेरफेर गरेको छ । आइतबार मध्यराति १२ बजेपछि लागू हुने गरी निगमले साविकको मूल्यमा हेरफेर गरेको हो । 

इन्डियन आयल कर्पोरेशनबाट भाउ हेरफेर भएसँगै नेपाल आयल निगमले पनि समायोजना गरेको हो । 

जसमा मटिट्टतेलमा समान ४ रुपैयाँ घटाइएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपै्रयाँ घटाइएको छ । अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ७ डलर घटाइएको छ । 

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ