arrow

एलजी नेपालको ‘खुसीको ४० वर्ष’ विशेष दसैँ–तिहार अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
cg-lg-dashain-tihar-2082.jpg

काठमाडौँ। नेपालको अग्रणी इलेकट्रोनिक्स ब्राण्ड एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुसीको ४० वर्ष” नामक दसैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दसैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स मार्फत उपलब्ध यो अभियान अन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

मुख्य आकर्षण

  • फ्रन्ट लोड वाशिङ मेसिन (११ केजी सम्म) – ६ केजी एरियल म्याटिक उपहार
  • फ्रन्ट लोड वाशिङ मेसिन (१३ केजी+) – इन्डक्सन चुलो उपहार
  • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लिटर एरियल लिक्विड उपहार
  • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
  • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
  • डबल डोर फ्रिज (३०८ लिटरसम्म) – प्रेशर कुकर उपहार
  • डबल डोर फ्रिज (३४० लिटर+) – मिक्सर ग्राइन्डर उपहार
  • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

अतिरिक्त सुविधा

  • ०% ईएमआई (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
  • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
  • यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।

एलजी नेपालबारे
नेपाली इलेकट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ