arrow

सीजी इलेकट्रोनिक्सको चाडपर्व विशेष योजना: “भित्र्याऔँ खुसी र समृद्धि  #लेबल अफ विथ सीजी”

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
cg-dashain-offer-meridia-2082.jpg

काठमाडौँ। नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ पर्वको लागि देशकै अग्रणी र विश्वासिलो ब्रान्ड सीजी इलेकट्रोनिक्सले विशेष चाडपर्वको अवसरमा “भित्र्याऔँ खुसी र समृद्धि #लेबल अफ विथ सीजी योजना सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

अफरहरू

  • माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
  • सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
  • फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
  • डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
  • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन सेवा

थप सुविधा

  • ९ महिनाको नेट टिभी सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका सीजी र सीजी मेरिडिया टिभीको खरिदमा
  • सीजी एक्स-एलेक्स– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा 
  • सजिलै ०% ईएमआई सुविधा नागरिकता भएमा ( सर्तहरू लागु हुने)

कम्पनी प्रतिनिधिको भनाइ
“दसैँ र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुसी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात् गर्दै ‘#लेबल अफ विथ सीजी’ अभियान सुरु गरिएको हो। जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।”

सीजी इलेकट्रोनिक्सको विरासत र बजार
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेकट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेकट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौँ नेपाली परिवारको विश्वास जितेको छ। देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ