arrow

हेटौँडामा जेन-जी पुस्ताले गरे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
genz-hetauda.jpg

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ । आन्दोलनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन्।

स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ।

प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।

अहिलेसम्म आन्दोलनकारीको माग र वार्ता प्रक्रियासम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ