arrow

राष्ट्रपति रामचन्द्र पौडेलको निवासमा आगजनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
ramchandra-poudel-house.jpg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौं, बोहोराटारस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सोमबार जेन-जी पुस्ताको आन्दोलनमाथि सरकारले दमन गरेपछि युवाहरू थप आक्रोशित भएका छन्। 

जेन-जी युवाहरू भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै देशभर प्रदर्शन गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ