-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राजधानीको नक्सालमा रहेको हिल्टन होटलमा आगजनी भएको छ ।
हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्रको लगानी रहेको खुलेसँगै हिल्टन जनताको निशानामा परेको थियो ।
आन्दोलनकारीले हिल्टनमा पनि आगजनी गरेका हुन् ।