arrow

नजिकिदो दशैँले उपत्यकाका सडकमा चाप [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
traffic-jam-82-6-4.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । दशैँ नजिकिएसँगै सडकमा सवारी चाप बढेको छ । मानिसहरु दशैँको किनमेलमा निस्किएका कारण जाम बढेको हो । 

शनिबार सार्वजनिक बिदा भए पनि काठमाडौँ उपत्यकाका सडकमा ट्राफिक जाम देखिएको थियो । खासगरी सुन्धारा, न्यूरोड, जमल क्षेत्रमा बढी जाम थियो ।
 

traffic-jam-dashian-82-6-4 (10).jpeg
traffic-jam-dashian-82-6-4 (9).jpeg
traffic-jam-dashian-82-6-4 (8).jpeg
traffic-jam-dashian-82-6-4 (7).jpeg
traffic-jam-dashian-82-6-4 (6).jpeg
traffic-jam-dashian-82-6-4 (5).jpeg
traffic-jam-dashian-82-6-4 (4).jpeg
traffic-jam-dashian-82-6-4 (3).jpeg
traffic-jam-dashian-82-6-4 (2).jpeg
traffic-jam-dashian-82-6-4 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ