arrow

मन्त्री पुनको खाने बस्ने व्यवस्था शिक्षा मन्त्रालयमै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
mahabir-pun-82-6-7yy.jpg

काठमडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशरमहलस्थित शिक्षा मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था गरिएको छ ।
 
भदौ २४ गते भएको जेन–जी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी गरिएपछि मन्त्रालय केशरमहलमा सरेको थियो । 

असोज ६ गते मन्त्रीको शपथ खाएका मन्त्री पुनले मन्त्रालयमै खाने र बस्ने बताएका थिए । जसअनुसार आज उनका लागि खाना बनाउन भान्सासहित सुत्ने व्यवस्था मिलाएको हो ।
 

mahabir-pun-quarter-ministry (9).jpg
mahabir-pun-quarter-ministry (8).jpg
mahabir-pun-quarter-ministry (8).jpeg
mahabir-pun-quarter-ministry (7).jpg
mahabir-pun-quarter-ministry (7).jpeg
mahabir-pun-quarter-ministry (6).jpg
mahabir-pun-quarter-ministry (6).jpeg
mahabir-pun-quarter-ministry (5).jpg
mahabir-pun-quarter-ministry (5).jpeg
mahabir-pun-quarter-ministry (4).jpg
mahabir-pun-quarter-ministry (4).jpeg
mahabir-pun-quarter-ministry (3).jpg
mahabir-pun-quarter-ministry (3).jpeg
mahabir-pun-quarter-ministry (2).jpg
mahabir-pun-quarter-ministry (2).jpeg
mahabir-pun-quarter-ministry (1).jpg
mahabir-pun-quarter-ministry (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ