arrow

बढे दशैँमा उपत्यका छोड्नेहरू [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
gangagu-buspark-82-6-9rrr.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरुको संख्या बढ्दै गएको छ । स्कूल, कलेजहरूमा बिदा शुरू भएपछि काठमाडौंको गोंगबु बस पार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 

जसका कारण टिकट लिनेहरुको समेत गोंगबु बस पार्कमा भीड लागेको छ । हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरुमा उपत्यका छोड्नेहरुको भीड लाग्ने गरेको छ ।

gangagu-buspark-82-6-9yy (17).jpg
gangagu-buspark-82-6-9yy (16).jpg
gangagu-buspark-82-6-9yy (15).jpg
gangagu-buspark-82-6-9yy (14).jpg
gangagu-buspark-82-6-9yy (13).jpg
gangagu-buspark-82-6-9yy (12).jpg
gangagu-buspark-82-6-9yy (11).jpg
gangagu-buspark-82-6-9yy (10).jpg
gangagu-buspark-82-6-9yy (9).jpg
gangagu-buspark-82-6-9yy (8).jpg
gangagu-buspark-82-6-9yy (7).jpg
gangagu-buspark-82-6-9yy (6).jpg
gangagu-buspark-82-6-9yy (5).jpg
gangagu-buspark-82-6-9yy (4).jpg
gangagu-buspark-82-6-9yy (3).jpg
gangagu-buspark-82-6-9yy (2).jpg
gangagu-buspark-82-6-9yy (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ