arrow

चङ्गा चेट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
changa-chet082-6-12yyy.jpg
तस्बिर–सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँको चिकंमुगलमा दिपेन्द्र कुमार रञ्जितकारले हरेक वर्ष दशैंमा चङ्गा बेच्दै आएका छन् । उनले यो व्यापार गरेको करिब चार दशक भइसकेको छ ।

पहिले दशैँमा चङ्गा किन्नेको भीड हुन्थ्यो । अहिले भने चङ्गा किन्ने मानिस घटेका छन् । सामान्य चङ्गाको १०–४० रुपैयाँसम्म पर्छ । नेपालमै बनेको कागजमा तयार गरिएको दशैँको चङ्गा भने महँगो पर्छ।

लट्टाईको मूल्य सानो लट्टाई १२० रुपैयाँदेखि शुरू भई ठूलो लट्टाई १०००–१२०० रुपैयाँसम्म पर्छ।

चङ्गा बनाउने काम त दशैँका लागि गरिन्छ तर दिपेन्द्र रञ्जितकारले इन्द्रजात्रापछि पसलमा चङ्गा बनाउने काम शुरू गर्छन् ।

दशैंमा चङ्गा उडाउनु केवल खेल मात्र होइन यसले परिवार र समुदायलाई एकत्रित गर्ने, पर्वको रमाइलो बढाउने र संस्कृति तथा परम्परा जगेर्ना गर्ने काम गर्छ । आकाशमा रंगीन चङ्गा उडाउँदा उत्सवको माहोल अझ जीवन्त हुन्छ।

 

changa-chet-82-6-12qq (15).jpeg
changa-chet-82-6-12qq (14).jpeg
changa-chet-82-6-12qq (13).jpeg
changa-chet-82-6-12qq (12).jpeg
changa-chet-82-6-12qq (11).jpeg
changa-chet-82-6-12qq (10).jpeg
changa-chet-82-6-12qq (9).jpeg
changa-chet-82-6-12qq (8).jpeg
changa-chet-82-6-12qq (7).jpeg
changa-chet-82-6-12qq (6).jpeg
changa-chet-82-6-12qq (5).jpeg
changa-chet-82-6-12qq (4).jpeg
changa-chet-82-6-12qq (3).jpeg
changa-chet-82-6-12qq (2).jpeg
changa-chet-82-6-12qq (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ