ईपीएस पास गरेर कोरिया जान नपाएपछि प्रदर्शन [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
946
Shares
काठमाडौँ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका सिविटी, एग्रिकल्चर, म्यानुफ्याचर र शिप बिल्डिंग क्षेत्रमा भाषा पास गरेका करिब १५ हजार नेपाली कोरिया जानबाट वञ्चित भएपछि विरोध प्रदर्शन गरेका छन् ।
ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा पुगेका उनीहरूले २ वर्ष अगाडि नै भाषा पास गरे पनि रोजगारदाता समक्ष आफ्नो फाइल नपठाएको गुनासो राखेका छन् ।