arrow

एनपीएल ट्रफी जात्रा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
npl-trophy-tour-2025uuu (13).jpeg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण शुरू हुनुअघि आयोजित ‘ट्रफी जात्रा’ पाटन दरबार स्क्वायर पुगेको छ ।

एनपीएलका प्रत्येक सहभागी टिमले ट्रफी टुर गरिरहेको बेला काठमाडौं गोर्खाजले पनि भक्तपुर दरवार स्क्वायरसँगै पाटन र काठमाडौँ दरवार स्क्वायरमा ‘ट्रफी जात्रा’ आयोजना गरेको हो ।

पाटन दरबार क्षेत्र पुगेको ट्रफीसँग फोटो खिच्नको लागि समर्थकहरूको भीड लागेको थियो । विराटनगरबाट शुरू भएको ट्रफी टूर सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने बताइएको छ । 

विराटनगरबाट ट्रफी टुर मधेस प्रदेशको जनकपुरबाट चितवन हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँका प्रमुख स्थानमा ट्रफी टूर गरेसँगै पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।

npl-trophy-tour-2025uuu (4).jpeg
npl-trophy-tour-2025uuu (5).jpeg
npl-trophy-tour-2025uuu (6).jpeg
npl-trophy-tour-2025uuu (7).jpeg
npl-trophy-tour-2025uuu (8).jpeg
npl-trophy-tour-2025uuu (9).jpeg
npl-trophy-tour-2025uuu (10).jpeg
npl-trophy-tour-2025uuu (11).jpeg
npl-trophy-tour-2025uuu (12).jpeg
npl-trophy-tour-2025uuu (13).jpeg
npl-trophy-tour-2025uuu (1).jpeg
npl-trophy-tour-2025uuu (2).jpeg
npl-trophy-tour-2025uuu (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ