arrow

बागमती नदी किनारामा सुन्दर पार्क [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
park-bagmati-coridor (2).jpg
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मंसिर १६ गते उद्घाटन गर्ने गरी काठमाडौँ महानगरपालिकाले बागमती कोरिडोरको थापाथलीस्थित नदी किनारामा पार्क निर्माण कार्य लगभग अन्तिम चरणमा पुर्याएको छ ।

त्यहाँ अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै  बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर गर्न सक्ने जोखिम उस्तै छ ।

नदी कोरिडोरमा निर्माण गरिएका यस्ता पार्कहरु उपत्यकामा आएका बाढीले पहिले पनि क्षति पुर्याएको देखिन्छ ।

 
 

park-bagmati-coridor (3).jpg
park-bagmati-coridor (4).jpg
park-bagmati-coridor (5).jpg
park-bagmati-coridor (6).jpg
park-bagmati-coridor (7).jpg
park-bagmati-coridor (8).jpg
park-bagmati-coridor (9).jpg
park-bagmati-coridor (10).jpg
park-bagmati-coridor (11).jpg
park-bagmati-coridor (12).jpg
park-bagmati-coridor (13).jpg
park-bagmati-coridor (14).jpg
park-bagmati-coridor (15).jpg
park-bagmati-coridor (16).jpg
park-bagmati-coridor (17).jpg
park-bagmati-coridor (18).jpg
park-bagmati-coridor (19).jpg
park-bagmati-coridor (20).jpg
park-bagmati-coridor (21).jpg
park-bagmati-coridor (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ