arrow

एनएमबि बैङ्कलाई भिसा इन्टरनेशनलद्वारा "एक्सिलेन्स इन कमर्शल कार्ड्स बिजनेस" अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
nmb-visa-leadership-c-onclave-nov-2025.jpg

काठमाडौँ। एनएमबि बैङ्कले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित “लिडरसिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा “एक्सलन्स इन कमर्शल कार्ड्स बिजनेस” अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैङ्कले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बढाउनमा गरेको महत्त्वपूर्ण योगदानको सम्मान स्वरूप प्रदान गरिएको हो।

एनएमबि बैङ्कले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ