-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु भएको छ।
बन्दसत्रको आरम्भ गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई स्वागत गरे। उनले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारीहरू रहेको अध्यक्षमण्डल घोषणा गरेका छन्।
बन्दसत्रमा प्रस्तुत गरिने मुख्य एजेन्डाहरूमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, र समसामयिक विषयहरू रहेका छन्।