arrow

आगलागीमा परी एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
aaglagi-dhading-picby-rajaram-sharma.jpg

सङ्खुवासभा । चैनपुर नगरपालिका वडा नं ४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर-४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ