arrow

राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
home-construction-fest-82913 (9).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ चलिरहेको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौँका घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी फेस्ट भइरहेको हो । 

पुस १२ गतेदेखि चलिरहेको मेला १५ गतेसम्म चल्नेछ ।

फेस्टमा आधुनिक घर निर्माण सम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यवसायीहरू र प्रविधिहरूद्वारा एउटै थलोमा पाउन सकिन्छ मेलामा विश्वकै ठूलो इट्टालगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको छ ।

home-construction-fest-82913 (15).jpeg
home-construction-fest-82913 (16).jpeg
home-construction-fest-82913 (17).jpeg
home-construction-fest-82913 (1).jpeg
home-construction-fest-82913 (2).jpeg
home-construction-fest-82913 (3).jpeg
home-construction-fest-82913 (4).jpeg
home-construction-fest-82913 (5).jpeg
home-construction-fest-82913 (6).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ