arrow

शुरू भयो खर्बुजाको सिजन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
kharbuja-watermelon-82-12-9-99 (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । खर्बुजाको सिजन शुरू भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको छ । अहिले कुलेश्वर फलफूल बजार र कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतको महाराष्ट्र, आन्ध्रप्रदेश र मध्य प्रदेशका खर्बुजा आउन शुरू भएको एक व्यापारीले जानकारी दिए । 

कुलेश्वर फलफूल बजार हाल प्रतिकिलो ४० देखि ४५ रुपैयाँ  बिक्री भइरहेको छ । खर्बुजाको सिजन भर्खर शुरू भएकाले नेपाली खर्बुजा बजारमा आउन अझै एक महिना जति समय लाग्ने र नेपाल खर्बुजा बजारमा आएपछि केही सस्तो हुने व्यापारीहरू जानकारी दिए ।

 

kharbuja-watermelon-82-12-9-99 (3).jpg
kharbuja-watermelon-82-12-9-99 (4).jpg
kharbuja-watermelon-82-12-9-99 (5).jpg
kharbuja-watermelon-82-12-9-99 (6).jpg
kharbuja-watermelon-82-12-9-99 (7).jpg
kharbuja-watermelon-82-12-9-99 (8).jpg
kharbuja-watermelon-82-12-9-99 (9).jpg
kharbuja-watermelon-82-12-9-99 (10).jpg
kharbuja-watermelon-82-12-9-99 (11).jpg
kharbuja-watermelon-82-12-9-99 (1).jpg
kharbuja-watermelon-82-12-9-99 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ