arrow

चुरे गाउँपालिकाका वडाध्यक्षको भासु गाउँको भीरबाट लडेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
Chure_Gaunpalika.png

गोदावरी । कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चुरे गाउँपालिका–५ का वडासदस्य ४७ वर्षीय दुर्गा अर्खालीको मृत्यु भएको हो । 

उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए तर साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा निजको शव फेला परेको थियो । यो घटना गए रातिको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ