arrow

कांग्रेसका सांसदहरूलाई 'संसदीय सचेतना कार्यक्रम' [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
congress-mps-training-82-12-14 (4).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूलाई पार्टीले सचेतना तालिम दिइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकको निर्णयानुसार कांग्रेसका तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि “संसदीय सचेतना कार्यक्रम” राखिएको हो । 

कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा भइरहेको छ । 

congress-mps-training-82-12-14 (1).jpeg
congress-mps-training-82-12-14 (2).jpeg
congress-mps-training-82-12-14 (3).jpeg
congress-mps-training-82-12-14 (4).jpeg
congress-mps-training-82-12-14 (5).jpeg
congress-mps-training-82-12-14 (6).jpeg
congress-mps-training-82-12-14 (7).jpeg
congress-mps-training-82-12-14 (8).jpeg
congress-mps-training-82-12-14 (9).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ