-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा जारी रहेको छ । मेला सोमबार २३ चैतसम्म संचालन हुनेछ ।
नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने नारालाई आत्मसात् गर्दै एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।