arrow

कालो चस्मा कालो मन, नयाँ सरकारको उपलब्धि धन नै धन [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
law-students-protest-union-balen (1).jpeg

काठमाडौँ । विद्यार्थी संगठन खारेज गर्न लागेको बालेन सरकारविरुद्ध नेपाल ल क्याम्पसका विद्यार्थी सडकमा उत्रेका छन् । 

कालो कोट लगाउन तयार हुँदै गरेका विद्यार्थीले विद्यार्थी संगठन खारेज गर्न नहुने बताएका छन् । उनीहरूले कालो चस्मा कालो मन ,नयाँ सरकारको उपलब्धि धन नै धन जस्ता प्लेकार्ड बोकेर बालेन सरकारलाई झटारो हानेका छन् ।

मन्त्रिपरिषदका सदस्यहरूको सार्वजनिक सम्पत्ति विवरण देखेर अहिले जोकोही अचम्ममा छन् । साथै विद्यार्थी संगठन खारेज गर्ने तयारीप्रति आक्रोशित छन् । 

लोकतन्त्रका मेरूदण्ड विद्यार्थी भएकाले उनीहरूलाई कमजोर नबनाउनसमेत बालेन सरकारलाई विद्यार्थीले अनुरोध गरेका छन् । 
 

law-students-protest-union-balen (1).jpeg
law-students-protest-union-balen (15).jpeg
law-students-protest-union-balen (14).jpeg
law-students-protest-union-balen (13).jpeg
law-students-protest-union-balen (12).jpeg
law-students-protest-union-balen (11).jpeg
law-students-protest-union-balen (10).jpeg
law-students-protest-union-balen (9).jpeg
law-students-protest-union-balen (8).jpeg
law-students-protest-union-balen (7).jpeg
law-students-protest-union-balen (6).jpeg
law-students-protest-union-balen (5).jpeg
law-students-protest-union-balen (4).jpeg
law-students-protest-union-balen (3).jpeg
law-students-protest-union-balen (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ