arrow

झुपडीमा डोजर चल्ने भएपछि सुकुमवासीले खाली गर्न थाले बस्ती [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
sukumbasi-basti-thapathali-ghar-khali-gardai (5).jpg
तस्बिर : नेपाल न्यूज बैंक र रासस ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेनले अतिक्रमित सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुमवासीहरूले बस्ती खाली गर्न थालेका छन् ।

प्रधानमन्त्री साहले अतिक्रमित बस्तीहरू खाली गराउन सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले सुरक्षा निकायका प्रमुखसँगको भेटमा उक्त निर्देशन दिएका हुन् ।

शनिबार बिहानदेखिनै बस्ती खाली गराउन डोजर चल्ने माइकिङपछि सुकुमवासीहरूले बिहीबार साँझदेखि नै आफ्ना सामान सार्न शुरू गरेका हुन् । 

शुक्रबार बिहान पनि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने क्रम जारी रहेको देखिएको हो ।

sukumbasi-basti-thapathali-ghar-khali-gardai (2).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (3).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (4).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (5).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (6).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (7).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (8).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (9).jpg
sukumbasi-basti-thapathali-ghar-khali-gardai (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ