arrow

सुकुमवासी बस्न सरकारले बनाएको भवनको यो हाल [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
slum-apartments-nagarjun- (6).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । बालेन सरकारले काठमाडौँ उपत्यकामा बसेका सुकुमवासीलाई हटाएर उनीहरू बस्दै आएका झुपडीदेखि पक्ध्का घरसम्म भत्कायो । अवैध रूपले संरचना बनाएर बसेको भन्दै उनीहरूलाई बिना कुनै रोकावट हटायो । 

उनीहरूलाई हटाएसँगै काठमाडौंको नागार्जुन नगरपालिका १ रहेको रानीवनमा सुकुमवासीका लागि भनेर बनाइएको सरकारी भवनप्रति सबैको चासो बढेको छ । 

तीन ओटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय रहेका छन् । 

एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्धवृद्धाहरूलाई राखेको छ। 

भवन कुनै खण्डखर भएको छ भने कुनै ठाउँमा परेवाले गुँड लगाएर बस्ने गरेको पाइएको छ। भवन प्रयोगमा नआउँदा झारपात पलाएर फोहर भएको छ।

सरकारले सुकुमवासी बस्ती त भत्कायो तर भएको भवनलाई स्याहार सम्हार गर्न जानेन । 

slum-apartments-nagarjun- (2).jpeg
slum-apartments-nagarjun- (3).jpeg
slum-apartments-nagarjun- (4).jpeg
slum-apartments-nagarjun- (5).jpeg
slum-apartments-nagarjun- (6).jpeg
slum-apartments-nagarjun- (7).jpeg
slum-apartments-nagarjun- (8).jpeg
slum-apartments-nagarjun- (9).jpeg
slum-apartments-nagarjun- (10).jpeg
slum-apartments-nagarjun- (11).jpeg
slum-apartments-nagarjun- (12).jpeg
slum-apartments-nagarjun- (13).jpeg
slum-apartments-nagarjun- (14).jpeg
slum-apartments-nagarjun- (15).jpeg
slum-apartments-nagarjun- (16).jpeg
slum-apartments-nagarjun- (17).jpeg
slum-apartments-nagarjun- (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ