arrow

प्रेमले जिते नवौँ एसियन पुम्से तेक्वान्दोमा कास्य पदक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
prem-limbu-83-2-5.jpg

काठमाडौँ । नेपाली खेलाडी प्रेम लिम्बूले मंगोलियाको उलानबातारमा जारी नवौँ एसियन पुम्से तेक्वान्दो च्याम्पियनशिपमा कास्य पदक जितेका छन् ।

रिकग्नाइज्ड पुम्से पुरुष ४० वर्षमुनि तर्फ प्रतिस्पर्धा गरेका प्रमले क्वार्टरफाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । 

त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग प्रेम ८.९–८.६ अंकले पराजित भएपछि कास्य पदकमा सीमित भए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ