arrow

कठै सिंहदरबार परिसरको शौचालय [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
singhadarbar-public-toilet.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ । शौचालय हेर्दा सफा देखिए पनि शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्थासमेत नहुँदा आगन्तुकहरूले सास्तीसमेत भोग्नु परेको छ ।

ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्नसमेत नहुने अवस्थामा रहेको छ । सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसरकै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ ।

singhadarbar-public-toilet (2).jpg
singhadarbar-public-toilet (3).jpg
singhadarbar-public-toilet (4).jpg
singhadarbar-public-toilet (5).jpg
singhadarbar-public-toilet (6).jpg
singhadarbar-public-toilet (7).jpg
singhadarbar-public-toilet (8).jpg
singhadarbar-public-toilet (9).jpg
singhadarbar-public-toilet (10).jpg
singhadarbar-public-toilet (11).jpg
singhadarbar-public-toilet (12).jpg
singhadarbar-public-toilet (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ