arrow

रास्वपा सचिवालय पार्टी मुख्यालयमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर : फाइल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको हो ।

बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ