arrow

विश्वकपमा पोर्चुगल र कोलम्बिया मैदानमा, मध्यान्तरसम्म बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-por-col.jpg

काठमाडौँ । विश्वकप फुटबलमा अहिले पोर्चुगल र कोलम्बिया भिडिरहेका छन् । खेलको मध्यान्तरसम्म गोलरहित बराबरी भएको छ । 

कोलम्बियाका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेसँगै खेल बराबरीमा सकिएको हो । कोलम्बियाका प्रहारलाई पनि पोर्चुगलका गोलकिपरले रोकेका थिए । 

यो खेल जित्दा पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ । कोलम्बिया विजयी हुँदा समूह विजेता बन्दै नकआउटमा पुग्नेछ ।

समूह के को अर्को खेलमा उज्बेकिस्तान र डीआर कंगो खेलिरहेका छन् । उज्बेकिस्तान मध्यान्तरसम्म १–० ले अगाडि रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ