arrow

युरोकप छनोटमा १० खेल ३० गोल, यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७५ चैत ८ शुक्रबार
kajakhastan.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा बिहीबार राति १० खेल भएका छन् । १० खेलबाट ३० गोल भएको छ । 

समुह सी को खेलमा नेदरल्याण्डले बेलारुसलाई ४–० ले हराएको छ । सो समूहबाट नर्दन आयरल्याण्डले इस्टोनियालाई २–० ले हरायो । 

Wijnaldum was all smiles soon after when he made it 2-0 and Belarus looked a team stunned

समूह ईबाट क्रोएसियाले अजरबैजानलाई २–१ ले हरायो । त्यस्तै गरी स्लोभाकियाले हंगेरीलाइृ २–० ले पराजित गर्यो । 

समूह जी को खेलमा पोल्याण्डले अस्ट्रियालाई १–० ले हरायो । नर्थ म्यासेडोनियाले लात्यिभालाई ३–१ ले हरायो । इजरायल र स्लोभेनियाले भने १–१ गोलको बराबरी खेले । 

समूह आइको खेलमा काजखस्तानले स्कटल्याण्डलाई ठूलै झड्का दिने गरी ३–० ले हराएको छ ।  सोही समूहको खेलमा साइप्रसले सान मारिनोलाई ५–० ले हरायो । 

Yet five minutes had barely elapsed when the home crowd celebrated the opening goal courtesy of midfielder Pertsukh

त्यस्तैगरी बेल्जियमले रसियालाई ३–१ ले हरायो । बेल्जियमका लागि एडन हजार्डले २ गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ