arrow

युरोकपमा जर्मनीले नेदरल्याण्डलाई हराउँदा यस्तो छ अन्य नतिजा  

logo
हाम्रा कुरा
प्रकाशित २०७५ चैत ११ सोमबार
germany-football-team-euro-qualifying.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा जर्मनीले नेदरल्याण्डलाई हराएको छ । युरोकप छनोट अन्तर्गत समूह सी को खेलमा जर्मनीले नेदरल्याण्डलाई उसकै मैदानमा ३–२ ले हराएको हो । 

Nico Schulz scored a last-minute winner as Germany beat Holland in a dramatic Euro 2020 qualifier at the Johan Cruyff ArenA

इन्जुरी समयमा निचोले गोल गर्दै जर्मनीलाई महत्वपूर्ण जित दिलाए । खेलमा लेरोए साने र सर्ज नाब्रीको गोलबाट जर्मनीले मध्यान्तरसम्म २–० ले अग्रता लिएको थियो । 

Twenty-three-year-old Manchester City star Leroy Sane scored the opening goal for Germany after a quarter of an hour

तर मध्यान्तरपछि डे लाई र मेम्फिस डिपेको गोलबाट नेदरल्याण्डले बराबरी गर्यो । इन्जुरी समयमा निचोले गोल गरेरै जर्मनीको उद्दार गरे । 

Former Arsenal man Serge Gnabry doubled the away side's advantage with a fine individual effort on 34 minutes

Holland No 10 Memphis Depay, pictured celebrating with team-mate Georginio Wijnaldum, drew Holland level on 63 minutesयो समूहको अर्को खेलमा नर्दन आयरल्याण्डले बेलारुसलाई २–१ ले हरायो । 

समूह ईको खेलमा वेल्सले स्लोभाकियालाई १–० ले तथा हंगेरीले क्रोएसियालाई २–१ ले हरायो । 

Daniel James scored the opening goal of the game for Wales as the home side took the lead after five minutes

समूह जी को खेलमा इजरायलले अष्ट्रियालाई ४–२ ले हरायो । इरान जाहाभीले ह्याट्रिक गरे । 

त्यस्तै पोल्याण्डले लात्भियालाई २–० ले हरायो भने स्लोभेनियाले नर्थ म्यासेडोनियालाई १–१ गोलको बराबरीमा रोक्यो । 

Holland keeper Cillessen dived into the air and to his left but he was unable to prevent Gnabry's rocketed shot from going in

समूह आइको खेलमा काजकिस्तानले सन् २०१८ को विश्वकप फुटबल आयोजक रुसलाई ४–० को हारको नतिजा सुम्पियो । रुसको जितमा डेनिस चेरिशेभको २ गोल सामेल थियो । 

सान मारिनोले स्कटल्याण्डसंग २–० को नतिजा सुम्पदा सोही समूहको खेलमा बेल्जियमले साइप्रसलाई २–० ले हरायो । 

Eden Hazard scored to help Belgium beat Cyprus in a Euro 2020 qualifier on his 100th cap

बेल्जियमका इडन हजार्ड र मिचि बात्सुईले १–१ गोल गरेका थिए ।  

Two first-half goals from Denis Cheryshev ensured Russia beat Kazhakstan



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ