arrow

सिटी एक्सप्रेस र एज रेमिटबीच रेमिट्यान्स सम्झौता

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
city.png

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र बेलायतको रेमिटान्स कम्पनी एज रेमिटबीच रेमिटान्स कारोबार गर्ने सम्झौता भएको छ । कुवेत, बहराईन मलेशिया ,भारत, बेलायत लगायत विश्वभर रहेका एज रेमिटका शाखा तथा एजेन्टहरुबाट अब सजिलै नेपालमा पैसा पठाउन सकिने कम्पनीले जनाएको छ।

एज रेमिटबाट पठाएको पैसा नेपालमा सिटी एक्सप्रेसमा  आबद्ध ७ हजार भन्दाबढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन वा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न समेत सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एज रेमिटका तर्फबाट प्रमुख बित्तिय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ