arrow

प्रभु बैंकको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
prabhu-bank-morang.jpg

काठमाडौं। प्रभु बैंकले मोरङको विराटनगर उपमहानगरपालिका जिल्ला प्रशासन कार्यलयमा आफ्नो एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ।  जि .प्र .का.मा विहिबार आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकृत मदन भुजेलले उक्त काउन्टरको उद्घाट्न गरे ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले  विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा सेवा लिन सक्ने बैंकले विश्वास लिएको छ।

बैंकले नेपालभर १ सय ९६ शाखा कार्यालय, १ सय ५२ एटिएम, ३६ एक्स्टेन्सन काउन्टर तथा १९ शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ