arrow

सेनाको बख्तरबन्द सडकमै, कडा सुरक्षाबीच चल्दै सवारी साधन 

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
bardia-rastriya-nikunja-che.jpg

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आमहड्तालका कारण मुलुकभरको जनजीवनमा असर पुगेको छ । तर मोफसलमा भने सुरक्षा व्यवस्था कडा बनाएरै पनि सडकमा यातायात गुडेका छन् । 

यसैबीचमा निर्वाध रुपमा यातायातका साधन चलिरहेका छन् । 

गृह मन्त्रालयले पनि बुधबारै निर्वाध रुपमा सवारी चलाउन र व्यवसाय खोल्न आग्रह गरेको थियो । 

सडकमा सुरक्षा व्यवस्था कडा बनाउने क्रममा सेनाको बख्तरबन्दको समेत प्रयोग भएको छ । नेपाली सेनाले भने बख्तरबन्द अभ्यासका क्रममा गत माघ १९ देखि नै सडकमा गुडाइरहेको जनाएको छ । 

समयका कारण भने शंका–आशंका गर्ने ठाउँ रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ