बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ३ स्थित बगजेबलामा चितुवा मृत अवस्थामा फेला परेको छ । कुनै जङ्गली जनावरसँग लडाइमा चितुवा मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ । रासस
Hamrakura.com