arrow

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Banke-hamrakura.jpg.jpeg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेमा कोरोना महामारीका रुपमा फैलिएको छ। नेपालगञ्जमा लकडाउनको तयारी गरिएको छ। 

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का ७० वर्षीय पुरुषको  गएराति १२ बजे र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १२ का ९० वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । 

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ